बलुचिस्तान, एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा भएको दुई वटा शक्तिशाली बम विस्फोटमा परेर एक प्रहरी सहित तिन जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
पाकिस्तानमा दुईवटा बम विष्फोट हुँदा एक प्रहरी सहित ३ जनाको मृत्यु भएको छ र २० जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख गरिएका हुन् । मगरिबको नमाज र ईदको किनमेलका क्रममा कुचलकको एउटा मस्जिद र खुजदार बजारलाई लक्षित गरी आक्रमण गरिएको थियो । आतंकवादीहरुले बम विस्फोट गराइएका थिए ।
यस क्षेत्रमा आतंककारी गतिविधि बढ्दै गएको बेला कुनै पनि समूहले जिम्मेवारी अहिले सम्म लिएको छैनन् । रमजानको पवित्र महिना पनि आतंकवादी गतिविधिमा कुनै कमि नआएको अन्तराराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ । आतंकवादको कुनै धर्म जात हुँदैनन् त्यसै भएको हुँदा रमजानमा बम विस्फोट गराउने समुहको पाक सुरक्षाकर्मीहरुले तिव्र रुपमा खोजी कार्यलाई जारी राखेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन