56
Shares
नयाँ दिल्ली, एजेन्सी । भारतीय विदेश मन्त्री एस जयशंकरले पाकिस्तानमा आतंककारीलाई भारतले मारेको दाबी गर्ने गार्जियनको रिपोर्ट कडा प्रतिक्रिया दिएका छन् ।
गार्जियन रिपोर्टको सन्दर्भमा, विदेशमन्त्री जयशंकरले रिपब्लिकलाई भने, “जब इन्टेल उढृत गरिन्छ, यसलाई कहिल्यै गम्भीर रूपमा लिइँदैन ।” उनले थपे, “पाकिस्तानको घरआँगनमा एक अर्कालाई टोक्न सक्ने पर्याप्त सर्पहरू (आतंकवादी) छन् ।
पाकिस्तानले आफ्ना नागरिकहरूलाई कसले मारेको हो त्यस सम्बन्धमा हिला पत्ता लगाउनु पर्छ, पत्ता लागेपछि अनि आरोप लगाउनु पर्छ, हावादारी कुरा गरेर विश्व समुदायको जति ध्यान भट्काउन खोज्छ त्यती पाकिस्तानको समस्या गहिरिदै जानेछ ।”
भारतले उक्त प्रतिवेदनलाई ‘भारत विरोधी प्रचार’ भन्दै खण्डन गरेको छ ।
श्रोतः रिपब्लीक वर्ड
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन