29
Shares
काठमाडौं, ३० चैत । बिहिवार प्रतितोलामा जम्मा २ सय रुपैयाँले सुनको मुल्य घटेको थियो भने आज सुनको मूल्यमा वृद्धि भई नयाँ उचाईमा पुगेको छ ।
सुनको मुल्य आज फेरि नयाँ उचाइमा पुगेको छ । बिहिवार दिनको तुलनामा यस दिन सुन प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको छ ।
बिहिवार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको हो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोलामा ५० रुपैयाँले बढेको छ । बिहिवारका दिन प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७५० कायम गरिएको छ सुनचाँदी व्यवसायी महासंघले बताएको हो
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन