87
Shares
नयाँ दिल्ली, एजेन्सी । रुस–युक्रेन युद्धलाई लिएर स्विट्जरल्याण्ढडमा हुन गईरहेको उच्चस्तरी बैठकमा सहभागी हुनका लागि भारतलाई निमन्त्रणमा गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
स्विट्जरल्याण्डले युक्रेनमा शान्ति स्थापना गर्ने उद्देश्यले उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने गरिरहेको छ, जसमा भारतलाई पनि आमन्त्रण गरिएको हो ।
इटालीमा हुने जी–७ शिखर सम्मेलनमा भारत लगायत विश्वका प्रमुख दक्षिणी देशका नेताहरूलाई निम्तो दिइएको हुनाले उक्त सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुन सक्ने बताइएको छ ।
श्रोतः एएनआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन