46
Shares
लाहोर, एजेन्सी । पाकिस्तानमा चरम आर्थिक संकटको कारण आम मानिसहरु संग नगदको अभावमा सामान्य रुपमा ईद मनाउन नपाउदा रौनक देखिएनन् ।
मूल्यवृद्धि, आम्दानी ठप्प हुँदा पाकिस्तानका आम नागरिकहरु संघर्षरत छन् ।
ईदको समयमा पाकिस्तानी सरकारले राहत दिने गरेका वाचाहरु पुरा नगर्दा सरकारप्रति जनताहरुको आशाहरु हराउदै गएका हुन् ।
लाहोरका मोहम्मद रशिद खानले उच्च मूल्य, महँगो पेट्रोल, र नयाँ करहरूले दैनिक ज्यालादारी मजदुरहरूलाई भार परेको गुनासो गरेका छन् ।
मुहम्मद अयुब निराशाको प्रतिध्वनि गर्छन्, बिजुलीको बिल र भाडामा छनौट गर्न बाध्य छ ।
आम नागरिकहरुलाई चाहिने आधारभूत आवश्यकताहरू अप्राप्य भएकाले मध्यम आय भएका समूहले पिरोलिएको महसुस गरिरहेका छन् ।
श्रोतः द हर्क डट इन
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन