भारत र जापानको साझा प्रयास

56 Shares

नयाँ दिल्ली, एजेन्सी । भारत र जापानमा समाजिक विभेदमा परेका समुदायलाई माथि उकास्न लैङ्गिक असमानता, महिला शिक्षा र समाजिक सहभागिताका लागि दुबै देशमा एकै साथ परिवर्तनको सुरुआत गरिएका छन् ।
जापान इन्टरनेशनल को–अपरेसन एजेन्सी (जाइका) ले भारत र जापानमा एकैसाथ लैङ्गिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले “इन्डिया कलिङ मी नाउ” शीर्षकको मंगा कमिक सार्वजनिक गरेका हुन् ।
यसले महिला शिक्षा, सामाजिक सहभागिता र लैङ्गिक असमानता जस्ता विषयवस्तुहरूलाई समेटेर, छलफललाई बढावा दिन र लैङ्गिक सम्बन्धित मामिलाहरूको बुझाइमा सुधार ल्याउने, शिक्षामा पछि परेका समुदायको स्तरलाई माथि उकास्न सचेतना कार्यक्रमहरु संचालन दुबै देशमा एकै साथ गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।
श्रोतः फ्रि प्रेस जर्नल

प्रतिक्रिया

सम्बन्धित समाचार