रौतहट प्रहरीद्धारा साढे २४ लाखको भन्सार छलीका सामान बरामद

63 Shares
रौतहट, ४ वैशाख । एक सातामा रौतहट प्रहरीले करिव साढे २४ लाख मूल्य बराबरको भन्सार छलेर नेपाल भित्रयाइएका सामानहरु बरामद गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चैत २५ गते देखि लिएर बैशाख ३ गते सम्म भारतीय बजारबाट ल्याइएको सामानहरु भन्सारको राजस्व छलेर सिधै नेपाल भित्रयाउदै गरेको अवस्थामा जिल्लाका विभिन्न युनिटबाट खटिएका गस्ती टोलीले नियन्त्रणमा लिएका हुन् ।
लत्ताकपडा, दैनिक उपभोग्यका बस्तुहरु, किराना सामान तथा खाद्यान्न सामग्री (धान), पशुपंक्षी, काठ र श्रोत नखुलेको नगद रकम सहत २४ लाख ४५ हजार ५५६ रुपैया मूल्य बराबरको सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् ।
बरामद गरिएका उक्त भन्सार छलीका सामानहरुलाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गराइएको उनले भनिन । सीमा क्षेत्रबाट विगतमा हुँदै गरेका यस्ता राजस्व छलीका कारोवारहरुलाई पूर्ण रुपमा नियन्त्रण गर्न आफू सहित मातहतका युनिटहरु अहोरात्र खटिरहेको हुँदा यस्ता कारोवार गर्नेहरुलाई अव कानुनी कठघेरा भित्र उभ्याने रौतहट प्रहरीले अभियान संचालन गरेको डिएसपी गिरीले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।