यो युद्धको समय होइनः भारतीय प्रधानमन्त्री मोदी

37 Shares

नयाँ दिल्ली, एजेन्सी । म रुसी राष्ट्रपतिलाई भन्न चाहन्छु अहिलेको समय युद्धको हाइन्, शान्तिको हो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिक्रिया दिए ।
भारतीय प्रधानमन्त्री मोदीले युक्रेन र रुसबीचको द्वन्द्वका बेला भारतीय झण्डाको सुरक्षा गर्नु आफ्नो ग्यारेन्टी भएको बताएका हुन् ।
भारतको दुवै राष्ट्रपति (रूस र युक्रेन) संग धेरै मित्रवत रहेको छ । म राष्ट्रपति भ्लादिमिर पुटिनलाई सार्वजनिक रूपमा भन्न सक्छु कि यो युद्धको समय होइन; उनले भने, उनीसँग “विश्वसनीयता” भएकोले त्यसो गर्न सकिन्छ ।
श्रोतः द प्रिन्ट

प्रतिक्रिया

सम्बन्धित समाचार