भारत–चीन लगानी पुनर्सन्तुलन के हो ?

   ४ बैशाख २०८१, मंगलवार १३:३६  

नयाँ दिल्ली, एजेन्सी । भारत र चीन बीच एक अनौठो प्रतिष्पर्धात्मक बजारको रुप लिदै गएको छ ।
मिडिया रिaपोर्टका अनुसार कम मूल्याँकन र रणनीतिक अवसरहरुका राण चिनियाँ बजारहरुमा भारतीय सामानको चासो बढ्दै गएको हो । तर बलिया सम्भावनाका साथ भारत सामानहरुनै बढि हट फेभरेट बनेको छ ।
चीनको शत्रुतापूर्ण व्यवहारको कारण त्यसको उत्पदन भएका सामानहरुका नियामक उथलपुथल जारी रहेको छ, जबकी भारतले सधै राम्रो गुणस्तरिय सामानको लागि बचनबद्ध रहेको हुँदा भारतीय सामानले राम्रो बजारको रुप लिदै गएको बताइएको छ ।
श्रोतः द कोर

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै