मधेश प्रदेश सभाको बैठक १० मिनेटको लागि स्थगन

   ४ बैशाख २०८१, मंगलवार १४:४४  

जनकपुरधाम, ४ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलवार विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभाको बैठकमा जनमतको अवरोध पछि केही बेरको लागि स्थगत भएको छ ।
मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका बेला प्रदेश सभा बैठक सुरु हुने बित्तिकै जनमत पार्टीका सांसदहरुले अवरोध गरेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगन गरेको बताइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै