42
Shares
वेइजिंग, एजेन्सी । संयुक्त राष्ट्र संघका एक जना कुटनीतिज्ञ चिसोको कारण बर्फ जमेका तालमा बसेर योग अभ्यास गरिरहेको भिडियो भाइरल बनेका छन् ।
मिडिया रिपोर्टका अनुसार चीनमा संयुक्त राष्ट्रसंघका आवासीय संयोजक सिद्धार्थ चटर्जीले चिसोको कारण तालमा पानी जमेर वर्फ बनेपछि त्यसमा बसेर योग अभ्यास गरिरहेको भिडियो भाईरल बनेका हुन् ।
कुटनीतिज्ञ चटर्जीले भने, ‘हामी संसारमा आउँदा सबैभन्दा पहिला श्वासप्रश्वास नै लिने गर्छौं र छोडेर गएपछि अन्तिम काम गर्छौं,’ उनले भने, विगत चार वर्षमा आफूले २५ केजी तौल योगको माध्यमबाट घटाएको बताए ।
श्रोतः यु ट्युव
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन