अजय बंगा, आलिया भट्ट र साक्षी मलिक विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा

39 Shares

न्यूयोर्क, एजेन्सी । विश्व बैंकका अध्यक्ष अजय बंगा, बलिउड अभिनेत्री आलिया भट्ट, माइक्रोसफ्टका सीईओ सत्य नडेला, ओलम्पिक कुस्ती खेलाडी साक्षी मलिक र अभिनेता–निर्देशक देव पटेल प्रतिष्ठित टाइम्सको विश्वका सय प्रभावशाली व्यक्तिहरूको सूचीमा परेका छन् ।
प्रतिष्ठत टाइम्सका अनुसार विश्वका एक सय जनाको सूचीमा यी भारतीयहरूमा परेको बुधबार जारी गरिएको रिपोर्टमा उल्लेख गरिएका हुन् ।
टाइमको ‘२०२४ का एक सय सबैभन्दा प्रभावशाली व्यक्ति’ मा अमेरिकी ऊर्जा विभागको ऋण कार्यक्रम कार्यालयका निर्देशक जिगर शाह, खगोल विज्ञानका प्राध्यापक र येल विश्वविद्यालयका भौतिक शास्त्रका प्राध्यापक प्रियमवदा नटराजन पनि सामेल छन्; भारतीय मूलका रेस्टुरेन्ट संचालक अस्मा खान; साथै रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीकी विधवा युलिया नवलनाया पनि सय जनाको सूचीमा समावेश रहेको जनाइएको छ ।
अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले लेखेका मास्टरकार्डका भूतपूर्व सीईओ टाइमको प्रोफाइलमा भनिएको छ, “अत्यावश्यक संस्थालाई रूपान्तरण गर्ने महत्वपूर्ण कार्यमा लाग्ने सीप र ड्राइभ भएको नेता पाउन सजिलो छैन, तर पछिल्लो समय विश्व बैंकको अध्यक्ष बनेपछि जुन, अजय बंगाले त्यसै गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।