श्रीमतीलाई केही भयो भने पाकिस्तानी सेना प्रमुखलाई नछाड्नेः खानको चेतावनी

   ७ बैशाख २०८१, शुक्रबार १६:२३  

इशलामावाद, एजेन्सी । पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खानले भनेका छन् मेरो श्रीमतीलाई केही भयो भने पाक सेना प्रमुखलाई नछाड्ने चेनावनी दिएका छन् ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पत्नी बुशरा बीबीलाई केही भएमा पाकिस्तानका सेना प्रमुख जनरल असिम मुनिरलाई “नछाड्ने” दिएका हुन् ।
पूर्व प्रधानमन्त्री खानले मुनीरलाई बिबीको जेल सजायमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएका छन् । खानको निजी निवास उपजेल बनाइयो तोशाखाना मुद्दामा खानले बिबीलाई जेलमा विष खुवाइएको आरोप लगाएकी थिइन् ।
श्रोतः रिपब्लीक वल्र्ड

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै