फतुहा महेशपुरमा ट्रेक्टर दुर्घटना हुँदा २ घाइते, च्यापिएका चालकलाई जेसेभीको मद्दतबाट उद्धार

122 Shares

रौतहट, ११ वैशाख । राजपुर नगरपालिकाको फतुहा महेशपुरमा हुलाकी राजमार्गमा फलामे छड लोड भएको ट्रेक्टर मंगलवार दिउसो पल्टिदा चालक सहित दुई जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ गईरहेका प्र २ –०३ ००१ त ३८९ नम्बरको फलामे छड लोड गरेको टे«क्टर राजपुर नपा २ फतुहा महेशपुर स्थित हुलाकी सडकमा अनियन्त्रित भई आज दिउसो ३.४५ बजेको समयमा सडकको बाँया तर्फ खेतमा पल्टिएर सो दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल गण ११ रौतहटले जनाएका हुन् ।
दुर्घटनामा परेर दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी पर्सा टोलका ३० बर्षिय विश्वनाथ पंडितको निधार र हात खुट्टामा सामान्य चोट लागेको छ भने सोही स्थानका ३५ बर्षिय चालक मुकेश पंडित ट्रेक्टर भित्र च्यापिएको हुँदा तत्काले राजपुर नपाको जेसेभी मेशिनको मद्दतबाट उद्धार गरेर उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाइएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकारी दिए ।
ट्रेक्टरमा च्यापिएको अवस्थामा तत्कालै सशस्त्र वेश क्याम्प फतुवा र इप्रका राजपुरबाट खटिएका सुरक्षाकर्मीहरुले जेसेभीको मद्दतबाट उद्धार गर्दा पंडितको दुबै हात भाँचिए गम्भीर घाईतेलाई अस्पताल तर्फ पठाइएको उले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।