36
Shares
रौतहट, १२ वैशाख । बुधवार सुनको मूल्यमा तोलाको पाँच सय रुपैयाले वृद्धि भएको छ ।
हिजो मंगलवार प्रतितोला २७ सय रुपैयाँ घटेको सुन आज भने ५ सयले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३६ हजारमा सुनको कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । हिजो प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन