गौर हत्याकाण्ड विरुद्ध सर्वोच्चबाट कारण देखाउ आदेश जारी

111 Shares

रौतहट, १२ वैशाख । विश्वमा चर्चा पाएका गौर हत्याकाण्ड विरुद्ध सर्वोच्च अदालतले बुधवार कारण देखाउ आदेश जारी गरेका छन् ।
१६ बर्ष अघि अर्थात २०६४ साल चैत ७ गते तत्कालिन मधेशी जनअधिकारी फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु बीच भएको झड्पमा ठूलो नरसंहार हुँदा २७ जना माओवाद कार्यकर्ताको हत्या भएको थियो ।
उक्त हत्याकाण्डका दोषिलाई कारवाही नहुँदा २०८० साल जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौरलाई विपक्षी बनाएर दायर गरेको रिट माथि आज सुनवाई हुँदा सर्वोच्चले कारण देखाउन आदेश जारी गरेका हुन् ।
आज सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको छ । साहद्धारा दायर गरिएका रिट माथि तीन पटक हेर्न नभ्याइने, एक पटक बेन्च बस्न नभ्याइनेमा हुँदा आज आएर कारण देखाऊ आदेश भएको बताइएको छ ।
उक्त हत्याकाण्डमा बहालबाला उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव सहित दर्जनौं भन्दा बढि नेता लगायतका व्यक्तिहरु माथि हत्याकाण्ड गराइएको गम्भीर आरोप लाग्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।