चीनले अन्तरिक्ष स्टेशनमा ६ महिने मिसनमा ३ जनालाई पठाए

   १४ बैशाख २०८१, शुक्रबार १२:२५  

बेइजिंग, एजेन्सी । चीनले आफनो अन्तरिक्ष मिसनलाई सफल पार्न ६ महिनाको लागि अन्तरिक्ष स्टेशनमा तिन जना अन्तरिक्ष यात्रीलाई पठाएका छन् ।
मिडिया रिपोर्टका अनुसार, चीनले बिहीबार तीन अन्तरिक्ष यात्रीलाई ६ महिनाको मिसनका लागि आफ्नो तियाङगोङ अन्तरिक्ष स्टेशनमा पठाएका हुन् ।
अन्तरिक्ष यान क्जभलशजयग–ज्ञड र यसको तीन सदस्यीय चालक दल बोकेको रकेट गोबी मरुभूमिमा स्थित जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडान भरेको छ । प्रक्षेपणको करिब साढे ५ घण्टापछि चालक दल अन्तरिक्ष स्टेशनमा पुग्ने अपेक्षा गरिएको छ ।
श्रोतः हिन्दुस्तान टाइम्स

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै