47
Shares
नयाँ दिल्ली, एजेन्सी । जी–७ को बैठकमा उपस्थितिका लागि आमन्त्रण गरिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इटालीका प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री मोदीले बिहीबार इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँग टेलिफोन वार्ता गरेर जुन महिमामा हुन गईरहेको जी–७ शिखर सम्मेलनमा निमन्त्रणाको लागि धन्यवाद दिएका हुन् ।
“प्रधानमन्त्री जर्जिया मेलोनी सँग कुरा गर्नुभयो र इटालीले आज आफ्नो मुक्ति दिवस मनाउँदै गर्दा विस्तारित अभिवादन… जी–७ मा #G20India को नतिजालाई अगाडि बढाउन छलफल गरियो, प्रधानमन्त्री मोदीले उक्त धन्यवाद ज्ञापन गरेको कुरा समाजिक संजाल एक्समा लेखेर जानकारी गराएका छन् ।