58
Shares
नयाँ दिल्ली, एजेन्सी । हालै माल्दिभ्समा सम्पन्न भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले विजयी भएपछि भारतीय विदेश मन्त्रालयले भनेका छन् कि, हाम्रो सम्बन्ध एतिहासिक छ, सधै रहीरने छ ।
विदेश मन्त्रालय (एमइए) ले माल्दिभ्सलाई यसको संसदीय चुनावमा बधाई सत्तारुद्ध गठबन्ध बहुमत साथ विजय भएकोमा बधाई दिएको हो ।
भारत–माल्दिभ्स सम्बन्ध “ऐतिहासिक” प्रकृतिको रहेको भन्दै, “हामी ृमाल्दिभ्स संग असल सम्बन्धलाई जारी राख्नेछौं,” एमइएले भन्यो । चीन समर्थक माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेशनल कांग्रेसले संसदमा ९३ सिटमध्ये ६८ सिट जितेको थियो । भारत र माल्दिभ्स कूटनीतिक विवाद भएपनि पछिल्ला समयमा सम्बन्धमा सुधार आएको राजनीति वृतबाट बुझिएका छन् ।
श्रोतः एमइए