न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड रुपैया सहित ७ जना पक्राउ

49 Shares

काठमाडौँ, १४ वैशाख । संघिय राजधानीको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड रुपैया सहित ७ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडको एक हुण्डीकोे कारोवार गर्ने व्यक्तिको गोदाममा छापा मारेर उक्त परिमाणका सुन र नगद सहित पक्राउ गरिएका ७ जनालाई प्रहरीले शुक्रवार सार्वजनिक गरेका हुन् ।
अपराध अनुसन्धान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले नन्युरोडमा हुण्डी कारोवारीको गोदाममा छापा मारेर सुन र नगद सहित तीन भारतीय नागरिक तथा चार जना नेपाली गरि ७ जनालाई पक्राउ गरिएको बताए । भारतीय नागरिक अमुल विभूति, ऋषिकेश विभूति, गणेश बाल्टे रहेको उनले जानकारी दिदै झापा बिर्तामोडका ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरतराज खरेल, २१ वर्षीय आयुष बडू र ४७ वर्षीय गणेशदत्त बडुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको एसपी रेग्मीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।