सिंगापुर एयरलाइन्स विरुद्ध एक भारतीय दम्पतीले मुद्दा हाले

   १६ बैशाख २०८१, आईतवार १७:३०  

हैदराबाद, एजेन्सी । सिंगापुर एयरलाइन्सबाट अष्ट्रेलियाको पर्थ तर्फ उडान भरेका एक भारतीय दम्पतीलाई रिजर्भ गराए अनुसारको सुविधा नदिएकोमा एयरलाइन्स विरुद्ध मुद्दा हालेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
एक भारतीय दम्पतीले मे २०२३ मा हैदरावादबाट पर्थको बिजनेश क्लासमा उडान गर्दा अनुभव गरेको असुविधाको लागि सिंगापुर एयरलाइन्स विरुद्ध मुद्दा दायर गराउन सफल भएको हो ।
एयरलाइनलाई हैदराबादको उपभोक्ता मञ्चले दम्पतीलाई लगभग SGD 3,400  बराबरको कुल क्षतिपूर्ति तिर्न आदेश दिएको छ । संयन्त्र खराब भएकाले दम्पतीको सिट बस्न सकेन ।
श्रोतः एजेन्सी

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै