37
Shares
वेइजिंग, एजेन्सी । एलोन मस्कले चिनियाँ प्रधानमन्त्री संग आईतवार वेइजिंगमा भेटवार्ता गरेका छन् ।
एलोन मस्ककोे भारत भ्रमण स्थगित भएको केही दिनपछि हिजो बेइजिंगमा चिनियाँ प्रधानमन्त्री ली छ्याङलाई भेटवार्ता भएका हुन् ।
समाजिक संजाल एक्समा तस्विर सहितको भेटवार्ता भएका क्षणलाई सेयर गर्दै मस्कले लेखेका छन्, ‘हामी एकअर्कालाई धेरै वर्षदेखि चिन्छौं, शंघाईको शुरुवाती दिनदेखि नै हाम्रो सम्बन्ध राम्रो रहेको छ ।”
मस्क पूर्ण सेल्फ ड्राइभिङ सफ्टवेयरको रोलआउट र विदेशमा डाटा ट्रान्सफर गर्ने अनुमतिबारे छलफल गर्न चीन भ्रमणमा रहेको बताइएको छ ।
श्रोतः एक्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन