शाहरुख खानले आफनो छोरी सुहानासँग मिलेर ‘द किङ’ फिल्म बनाउने

   १७ बैशाख २०८१, सोमबार १७:२१  

मुम्बई । शाहरुख खानले आफनो छोरी सुहानासँग मिलेर ‘द किङ’ फिल्म बनाउँदै छन् ।
उनले छोरी सुहानाका लागि २०० करोड लगानी मा निर्माण हुने भएका हुन् । यसैगरी, किङमा शाहरूखको भूमिकालाई लिएर नयाँ अपडेट आईरहेको छ ।
पिंकभिलाले एक स्रोतलाई उद्धृत गर्दै सुहाना खानको फिल्म ‘द किङ’ मा शाहरुख खानले डनको भूमिका निर्वाह गर्ने जनाईएको छ ।
रिपोर्टमा यो भनिएको छ कि फिल्मका क्यारेक्टरहरूको लुक्स तय गरीसकेको छ र अब सिद्धार्थ आनन्द अन्तर्राष्ट्रिय स्टन्ट टोलीसँग एक्सन सिक्वेन्समा काम गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै