65
Shares
नयाँ दिल्ली, एजेन्सी । भारतीय स्वास्थ्य मन्त्रालयले युएस एभियन फ्लूका केसहरु माथि सुक्ष्म रुपमा निगरानी राखेको छ ।
स्वास्थ्य मन्त्रालयले यूएस एभियन फ्लूका केसहरू निगरानी राख्दै त्यस फ्लूलाई विश्व स्वास्थ्य संगठनले ले कम जोखिम भएको बताएको हो ।
भिडियो कन्फरेन्स मार्फत महाराष्ट्रको अवस्थाको समीक्षा भईरहेको मिडिया रिपोर्टमा भनिएको छ । संक्रमणलाई रोक्न सरसफाइमा विशेष जोड दिइएको जनाइएको हो ।
भारतमा मानवबाट मानवमा फैलिएको छैन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले वास्तविकतालाई समयमै निगरानी राख्न आग्रह गरेको छ । अमेरिकी गाईवस्तुमा एभियन फ्लु भेटिएको छ । मन्त्रालयले फ्लु निगरानीलाई तीब्रता दिएको बताउदै, त्यसबाट सावधानी अपनाउन सल्लाह दिएको छ । स्थिति नियन्त्रणमा, नजिकबाट निगरानी बढाइएको मिडिया रिपोर्टबाट प्रष्ट भएका छन् ।
श्रोतः न्यूज कर्नाकटा