45
Shares
काठमाडौं, १९ वैशाख । बुधबार आज सुनको मुल्य प्रति तोलामा २७ सय घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोलामा १ लाख ३४ हजार ५०० मा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रति तोलामा १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मङ्गलवार छापावाल सुन प्रति तोलाको एक लाख ३७ हजार २०० मा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख ३६ हजार ५५० मा कारोबार भएको थियो ।
चाँदीको मूल्य घटेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य प्रति तोलामा २० रुपैयाँले घटेको छ । मंगलवार प्रति तोलाको १ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन