77
Shares
सर्लाही, १९ बैशाख । हरिवन नगरपालिकाले बढ्दै गर्मी कारण पठनपाठनमा समस्या उत्पन्न हन थाले पछि नगरक्षेत्र भित्र रहेका सामुदायक विद्यालय ३ दिनको लागि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले हिजो सुचना जारि गरेर निरन्तर रुपमा तातो हावा चल्नाले विद्यालयमा आउनजानै समस्या उत्पन्न हुन थालेछि नगरपालिकाले विद्यालय बन्द गर्न वाधय भएको हो ।
हाल बढ्दो अत्यधिक गर्मीका कारण बाल बालिकाहरुको स्वास्थ्यमा पर्ने प्रतिकूल असरहरुलाई मध्य नजर गर्दै आज देखि २२ गते शनिबार सम्म विद्यालय बन्द गरिको नगरपालिकाको शिक्षा शाखाका प्रमुख रुस स्टालिन चौलागाईंले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन