46
Shares
फाइल तस्वीर
सर्लाही, २१ वैशाख । अबैध रुपमा खोलाबाट वालुवा र गिट्टी उत्खनन गरेर लोडिंग गरिरहेको अवस्थामा सर्लाही प्रहरीले सात वटा टिपरलाई नियन्त्रणमा लिएका छन् ।
लालबन्दी नगरपालिका वडा नम्वर १७ स्थित कालिञ्जोर खोलाबाट अबैध रुपमा गिट्टी वालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले सात वटा टिपरलाई नियन्त्रणमा लिएका हुन् ।
कालिञ्जोर खोलाबाट अबैध रुपमा उत्खनन गरिरहेको अवस्थामा विहिवार ति टिपरहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । नियन्त्रणमा लिइएका टिपरलाई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समिति मलंगवामा पत्राचार गरिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन