89
Shares
जनकपुरधाम, २१ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश सभा सदस्य अभिराम शर्मालाई निलम्बन गरिएका छन् ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोसपाका प्रदेश सभा शर्मालाई निलम्बन गरेको एक पत्र मार्फत सार्वजनिक गरेका हुन् ।
महोत्तरीमा सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक थमन विक हत्या प्रकरणमा आरोपित रहेका शर्मालाई महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय सुनाएपछि लोसपाका संसदीय दलका नेता रहनुभएका शर्मालाई प्रदेश सभा सदस्य पदबाट निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन