आईसीसी टी–२० विश्वकप खेल्न आज राति नेपाली क्रिकेट टोली बेष्टइण्डिज तर्फ जाँदै

63 Shares
रौतहट, २२ वैशाख । जुन महिना देखि अमेरिका र वेष्टइण्डिजमा हुन गईरहेका आईसीसी टी–२० विश्वकपमा खेल्न नेपाली क्रिकेट टोली शनिवार राति त्यस तर्फ लाग्दैछन् ।
पुरुष तर्फको आईसीसी टी–२० विश्वकपमा खेल्न नेपालले यो दोश्रो मौका पाएका हुन् । यस अघि सन् २०१४ मा खेलेका थिए भने अव २०२४ मा अमेरिका र वेष्टइण्डिजमा हुनगईरहेको आईसीसी टी–२० विश्वकपमा खेलेर नेपालको स्वाभिमानलाई विश्वभरी देखाउने अवसर प्राप्त भएका छन् ।
नेपाली क्रिकेट टोलीका खेलाडी सहित अफिसियल कर्मचारी सहितको २४ सदस्यीय टोली त्यस तर्फ जादैछन् । तर आज राति जाने टोलीमा १२ जना र भोली १२ जना जाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । आज राति जाने खेलाडीहरुमा कुशल भुर्तेल, आसिफ शेख, तीव्र गतिका बलर करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, स्पिनर ललितनारायण राजवंशी, फिटनेश ट्रेनर अब्दुल सतार, सहायक प्रशिक्षक वसन्त शाही, ब्याटिङ प्रशिक्षक नन्दन फिड्निस, म्यानेजर प्रदीप मजगैयाँ र बलिङ प्रशिक्षक रोडिरिक इस्ट्विक रहेको छ ।
भोली आइतबार दिउँसो जाने टोलीमा कप्तान रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, प्रतिश जिसी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, कुशल मल्ल, मुख्य प्रशिक्षक मोन्टी देशाई, टेक्निकल एनालिष्ट रमन शिवाकोटी र फिजियो बिक्रम न्यौपाने रहेको क्यानले जनाएको हो । कतार हुँदै वेष्टइण्डिज तर्फ जाने बुझिएको छ ।
बिजनेस क्लास टिकटको कारण नेपाली क्रिकेट टोली एक साथ जान नपाएको बुझिएको छ । क्यानका अनुसार वेष्टइण्डिजमा नेपालले ५ दिन अभ्यास खेल खेल्ने छ । त्यसपछि नेपाली क्रिकेट टोली अमेरिका जानेछ । विश्वकप २ जुनदेखि अमेरिका र वेष्टइण्डिजमा हुनेछ ।
समूह डी मा रहेको नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग अमेरिकाको डल्लासमा, १२ जुनमा श्रीलंकासँग फ्लोरिडामा खेल्ने छ भने १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग भने वेष्टइण्डिजमा गएर खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।