आज देखि तिन दिन सम्म भंगहा–जनकपुर–जयनगर रेल सेवा बन्द

31 Shares
जनकपुरधाम, २३ वैशाख । भारतमा भईरहेको लोकसभाको निर्वाचनको सन्दर्भलाई लिएर आज देखि तिन दिन सम्म रेल सेवा बन्द रहने भएको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका अनुसार भंगहा–जनकपुर–जयनगर रेल सेवा आज आईतवार देखि तीन दिनका लागि बन्द भएको हो । भारत विहार राज्यको मधुवनी जिल्लाको झंझारपुर संसदीय क्षेत्रमा मंगलवार हुन गईरहेको निर्वाचनलाई लिएर नेपाल भारत सीमा क्षेत्रलाई शनिवार मध्यराति देखि सिल गरिएको हुँदा तिन दिन सम्म रेल सेवा बाधित भएको बताइएका छन् ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महा प्रबन्धक निरञ्जन झाले एक सूचना जारी गर्दै मंगलबार सम्म रेल सेवा बन्द रहने जानकारी गराए । बुधवार देखि नियमित रुपमा रेल सेवा संचालनमा आउने प्रबन्धक झाले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।