35
Shares
बेइजिंग, एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनफिंङले म्याक्रोन सम्बन्ध पुनरस्थापित गर्न खोजेपछि उनले युरोपबाट आफनो भ्रमण सुरु गरेको छ ।
राष्ट्रपति सी जिनफिङले प्रमुख ब्लकसँगको व्यापार सम्बन्धमा क्षतिलाई कम गर्ने प्रयास गर्दा युरोपसँग चीनको सम्बन्धलाई स्थिर बनाउने उद्देश्यले वार्ता सुरु गर्न फ्रान्स पुगेको हो ।
युरोपियन युनियनले सस्तो निर्यात र कथित राष्ट्रिय सुरक्षा जोखिमको लागि चीनको क्षमताको विरोधमा वाशिंगटनसँग अझ एकताबद्ध आवाज उठाउँदै गर्दा सीले युरोपको भ्रमण सुरु गरेको छ ।
श्रोतः एनडीटीभी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन