चीनस्थित भारतीय दूतावासले भारतीय विद्यार्थीसँग भेटघाट गरे

   २४ बैशाख २०८१, सोमबार १२:१५  

वेइजिंग, एजेन्सी । चीनमा रहेका भारतीय दूतावासले त्यहाँ अध्ययनरत भारतीय विद्यार्थीहरु संग भेटघाट गरेका छन् ।
चीनमा रहेको भारतीय दूतावासले भर्खरै विस्तारित कोभिड–१९ अवधिमा सामना गर्नु परेको दुख कष्ट तथा संघर्ष गरिरहेका भारतीय विद्यार्थीहरूको लागि पहिलो अन्तरक्रियात्मक सत्रको आयोजना गरेर भेटघाट गरिएका हुन् ।
पीटीआईका अनुसार, १३ भन्दा बढी चिनियाँ कलेजहरुमा अध्ययनरत झन्डै ८० विद्यार्थीहरूले मे ४ मा आयोजित ’स्वागत र अन्तरक्रिया समारोहः’ मा भाग लिएका थिए ।
दूतावासका कर्मचारीहरूले विद्यार्थीहरूसँग कुराकानी गरे, उनीहरूको गुनासो सुनेर र अनुभवहरू साझा गरे ।
श्रोतः फ्रि प्रेस जर्नल

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै