अमेरिकी क्याम्पसमा भारतीय विद्यार्थीहरूको विरोध प्रदर्शन

50 Shares

वासिंगटन, एजेन्सी । अमेरिकी क्याम्पसमा भारतीय विद्यालर्थीले प्यालेस्टाइन संग एक्युद्धता जनाएपछि ’आतंकवादीको आरोप लगाउदा भारतीय विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।
अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत भारतीय विद्यार्थीहरू प्यालेस्टाइन सँग ऐक्यबद्धतामा विरोध प्रदर्शनमा सक्रिय रूपमा भाग लिएकोमा आतंकबादी भनेर सम्बोधन गर्दै विरोध प्रदर्शनमा उत्रिएका हुन् । तर उनीहरूले त्यसो गर्दा धेरै विद्यार्थीहरु जोखिमहरु सामना गर्नुपरेका छन् ।
ति जोखिमहरूमा गिरफ्तारी, उनीहरूका विश्वविद्यालयहरूबाट निलम्बन, र अमेरिकी अध्यागमन अधिकारीहरूले निर्वासन समेत समावेश गर्ने भएका हुन् । केही विद्यार्थीहरूले पनि उत्पीडनको सामना गरेका छन्, जसमा विरोध प्रदर्शनमा भाग लिँदा इस्लामोफोबिक स्लर्सको अधीनमा परेको बताइएको छ ।
श्रोतः द क्वीन्ट

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।