आन्दोलनकारीले भन्सार विभागका महानिर्देशकलाई कार्यालय प्रवेशमा रोक लगाए

55 Shares
काठमाडौं, २७ वैशाख । भन्सार विभागले राखेका लुटकारी प्रावधानलाई खारेजीको माग राख्दै निर्णायक आन्दोलनमा होमिएका आम जनता पार्टी निकट आम सम्पर्क मञ्चले विहिवार महानिर्देशकलाई कार्यालय प्रवेशमा रोक लगाए ।
भन्सार विभागले पुरस्कार स्वरुप राखेका ४५ प्रतिशत लुटकारी नीति विरुद्ध गत भदौं महिना देखि सुरु गरेका आन्दोलनको श्रृंखला अन्तर्गत चौथो चरणको निर्णायक आन्दोलनको अन्तर्गत आज भन्सार विभागको महानिर्देशकलाई आन्दोलनकारीहरुले कार्यालय प्रवेशमा रोक लगाएका हुन् ।
आम जनता पार्टीद्धारा जारी गरिएको विज्ञप्तीमा नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर सुरु गरिएका चरणबद्ध आन्दोलनको क्रममा संघिय राजधानी त्रिपुरेश्वर स्थित भन्सार विभागको कार्यालयलाई निरन्तर रुपमा घेराउ प्रदर्शन जारी राखिएको बताइएको छ ।
भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम रोकन र भन्सार कानुनमा रहेको कथित ४५% पुरस्कारको लूटकारी प्रावधान हटाउनका निमित्त सुरु भएको आन्दोलनलाई पूर्ण रुपमा सफल पार्न सम्पूर्ण नेपालीहरुको सक्रिय साथ र सहयोगको अपेक्षा आम जनता पार्टीले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।