47
Shares
काठमाडौं, २८ वैशाख । संघिय राजधानी काठमाडौंको माली गाउँबाट श्रोत नखुलेको रकम सहित पक्राउ परेका दुई जना सुन तस्करीमा संलग्न रहेको प्रहरीले खुलासा गरेको छ ।
स्रोत नखुलेको ९८ लाख रुपैयाँ सहित शुक्रबार बिहान मालीगाउँबाट पक्राउ परेका बुटवलका २८ बर्षिय समीर सुनार र २९ बर्षिय मिलन विकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आज विहान पक्राउ गरेको हो ।
दुवैजना यसअघि सुन तस्करीमा पक्राउ परेर छुटिसकेका व्यक्ति हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी रवीन्द्र रेग्मीले दुबै जनलाई विशेष सूचनाको आधारमा बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन