स्थानीय तहमा मनोसमाजिक विषयको दिगोपना सम्बन्धी अन्तरक्रिया

56 Shares

रौतहट, ३१ वैशाख । सुरक्षित अप्रवासन (सामी) कार्यक्रम अन्तर्गत स्थानीय तहमा मनोसमाजिक विषय वारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
सामी परियोजनाद्धारा गौर नगरपालिकाको सभाकक्षमा गौर नगरपालिकाको मेयर शम्भु साहको प्रमुख आतिथ्यमा सोमवार आयोजित “स्थानीय तहमा मनोसमाजिक विषयको दिगोपना सम्बन्धी” अन्तरक्रिया कार्यक्रममा गौर नगरपालिकामा निर्वाचित उपमेयर, वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।
नगरका स्वास्थ्य शाखा प्रमुख, वडाका स्वास्थ्य इन्चार्जहरु, मनोपरामर्शदाताहरुलाई आ आफना वडामा त्यस्ता व्यक्तिहरुलाई पहिचान गरेर सकारात्मक सुझावको साथै समुचित रुपमा उपचारको व्यवस्थापन गराउनुपर्ने मुख्य कार्यक्रमको लक्ष्य रहेको सामी परियोजनाको जिल्ला संयोजक विनयकुमार साहले बताए ।
सो अन्तरक्रिया कार्यक्रममा सिएमसी नेपालका क्षेत्रिय संयोजक दयामन्ती साहले सहजीकरण गरेर कार्यक्रमको मुख्य उद्देश्य माथि प्रकाश गरेको कार्यक्रमका वित्तिय सहजकर्ता इन्दलकुमार सिंहले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।