63
Shares
फाइल तस्वीर
काठमाडौं, ३ जेठ । नेपाललाई लागुऔषधको कारोवार गर्ने स्थलको रुपमा प्रयोग गर्न अन्तरराष्ट्रिय गिरोह सक्रिय रहेको खुलाशा भएको छ ।
नेपाल प्रहरीको नारकोटिक्स व्युरो कोटेश्वरको टोलीले नेपालबाट तेश्रो मुलुकमा लैजान लागिएका ठूलो परिमाणमा कोकिन सहित अन्तरराष्ट्रिय गिरोहका सदस्यलाई पक्राउ गरिएको नेपाल प्रहरीले दाबी गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुको विवरण र कोकिनको परिमाणबारे प्रहरीले अहिले सम्म खुलाएको छैनन् । आवश्यक अनुसन्धान पश्चात पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरी श्रोतबाट बुझिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन