48
Shares
नयाँ दिल्ली, एजेन्सी । स्लोभाकियाको प्रधानमन्त्री माथि भएको हमलालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्तब्ध बनेको छ ।
प्रधानमन्त्री मोदीले बिहीबार स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको हत्या गर्ने प्रयासको कडा शब्दमा निन्दा गरेको हो ।
“फिकोमा गोली चलेको खबरले गहिरो स्तब्ध बनाएको छ,” पीएम मोदीले एक्समा लेखे । ’म यसता कायरतापूर्ण र घृणित कार्यको कडा निन्दा गर्दछु र पीएम फिकोको शीघ्र स्वास्थ्यलाभको कामना भारत गर्दछु ।
भारत स्लोभाक गणतन्त्रका जनता सँग ऐक्यबद्धतामा उभिएको बताए छ ।
श्रोतः न्यूज १८
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन