53
Shares
इन्डोनिसिया, एजेन्सी । हज गर्ने तिर्थालुहरुलाई लिएर उडान गरेका केही वेरमै इन्डोनिसियाली विमानमा आगो लागेपछि ति विमानको आपतकालिन अवतरण गराउन सफल भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
इन्डोनिसियाको मकासर विमान स्थलबाट मदिनाका लागि गरुडा इन्डोनेसियाको यात्रुवाहक विमानले उडान भरेको केही समयपछि इन्जिनमा आगो लागेपछि पुनः उडान भरेका विमानस्थलमा आपतकालीन अवतरण गरेको हो ।
सामाजिक सञ्जालमा भाइरल बनेका एक भिडियोमा इन्जिनबाट हावामा आगो निस्किएको देखाइएको छ । हज तीर्थयात्री र चालक दलका १८ सदस्य सहित ४५० यात्रुहरु सबार थिए । सबै यात्रुहरुलाई सकुशल बाहिर निकालिएको छ । कसैलाई चोटपट नलागेको रिपोर्टमा उल्लेख गरिका छन् ।
श्रोतः द इडिपेन्डेन्ट
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन