34
Shares
वासिंग्टन, एजेन्सी । उत्तर कोरिया र रुसलाई घातक हतियार उपलब्ध गराउने तथा हस्तान्तरण गर्ने कम्पनी माथि अमेरिकाले प्रतिबन्ध लगाएका छन् ।
रोयटर्सको रिपोर्ट अनुसार युक्रेनमा प्रयोग गर्न सकिने रुस र उत्तर कोरिया बचि ब्यालेस्टिक मिसाइल लगायतका हतियार हस्तान्तरण गर्न सहयोग गरेको भन्दै दुई रुसी कम्पनी माथि अमेरिकाले प्रतिबन्ध लगाएका हुन् ।
“अमेरिकाले रुसको युद्धलाई सक्षम बनाउन हतियारको ढुवानीमा सहयोग पुर्याउन खोज्नेहरूलाई जवाफदेही बनाउन कारबाही जारी राख्ने बताइएको छ” । अमेरिकाको आतंकवाद र वित्तीय खुफियाका लागि ट्रेजरीका उपसचिव ब्रायन नेल्सनले उक्त कुराको जानकारी दिएका छन् ।
श्रोतः रोयटर्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन