किर्गिस्तानमा उत्पन्न असहज परिस्थितिमा भारतीय विद्यार्थीहरुलाई घरमै बस्न एडभाइजरी जारी

50 Shares
किर्गिस्तान, एजेन्सी । किर्गिस्तानमा उत्पन्न भएको संकटको अवस्थामा शान्तिपूवर्क बस्न भारत सरकारले विद्यार्थीहरुलाई एडभाइजरी जारी गरेका छन् ।
किर्गिस्तानको बिश्केकमा भएका हिंसाको रिपोर्टका बीच भारत सरकारले उक्त देशमा रहेका भारतीय विद्यार्थीहरूलाई घरभित्रै बस्न आग्रह गर्नुका साथ एडाभाइजरी जारी गरेपछि किर्गिस्तानले एक विज्ञप्ति जारी गरेका हुन् ।
किर्गिस्तानले बिश्केकको अवस्था शान्त र पूर्ण नियन्त्रणमा रहेको बताएको छ । एक भिडियोलाई लिएर शुक्रबार साँझदेखि नै बिश्केकमा विदेशी विद्यार्थीमाथि भीडहरुद्धारा हिंसाका धेरै घटनाहरू घटाइएपछि भारतीय सरकारले एडभाइजरी जारी गरेको बताइएको छ ।
श्रोतः हिन्दुस्तान टाइम्पस

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।