84
Shares
रौतहट, ७ जेठ । पूर्व पश्चिम राजमार्गमा खोलिएका पसलको बहानामा देहव्यापार धन्धा संचालन हुँदै आएको पाइएका छन् ।
सम्बध निकायद्धारा समय समयमा त्यस्तो होटेल, पसलमा अनुगमन निरीक्षण गरिएका भए त्यस्ता समाजलाई नै दुषित बनाउने कार्यहरु हुदैन्थ्यो होला ? भने प्रश्न उठ्नु स्वभाविकै हुन् ।
स्थानीयहरुले दिएको रिपोर्टका आधारमा चन्द्रपुरको देउराली चोकमा रहेका सबनम होटलमा प्रहरीले छापा मारेर देहव्यापारमा लागेका दुई महिला र एक पुरुषलाई नियन्त्रणमा लिए ।
पक्राउ परेका महिला र पुरुष यौनजन्य गतिविधि गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरको श्रोतबाट बुझिएका छन् । उनीहरुलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन