गर्मीको कारण लाल बकैया पुल माथि ढलेर मृत्यु भएको पुरुषको शव फेला

92 Shares

रौतहट, १३ जेठ । रौतहटको मौलापुर र देवाही गोनाही नगरपालिकालाई जोड्ने लाल बकैया नदीको पुलमा आईतवार विहान एक साइकल यात्रीको मृत्यु भएको शव फेला परेको छ ।
स्थानीय बासिन्दाहरुले लाल बकैया पुल माथि एक साइकल यात्री मृत अवस्थामा रहेको आज विहान ७.२० बजेको समयमा खवर आएपछि इलाका प्रहरी कार्यालय देवाहीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
मृतक साइकल यात्री बौधीमाई नगरपालिका वडा नम्वर ८ सरमुजवाका अन्दाजी ५५ बर्षिय राजमंगल राय यादवको रुपमा सनाखत भएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माले विहान घरबाट साइकल लिएर आफन्त कहाँ गरुडा नगरपालिकाको जयनगर तर्फ आउने क्रममा पुलमा ढलेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको बताए ।
घटनास्थलको प्रकृति हेर्दा कालगति, हर्ट अटैंक वा गर्मीले गर्दा मृत्यु भएको हुन सक्ने आशंका गर्दै उनले पोष्टमार्टम पछि मात्रै मृत्युको ठोस कारण खुल्ने उनले भने । मृतक यादवको शव प्रादेशिक अस्पताल गौरमा पोष्टमार्टम भईरहेको उनले जानकारी दिए ।

समाचार तयार परुन्जेल रौतहटको तपक्रम ४१ डिग्री सेल्सीयस रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।