35
Shares
सर्लाही, १५ जेठ । विभिन्न आरोपमा अदालतबाट फैसला भई फरार रहेका दुई जना अभियक्तलाई सर्लाही प्रहरीले समातेर अदालत समक्ष बुझाएको छ ।
सवारी ज्यान र कर्तव्य ज्यान मुद्दा वारदात पश्चात फरार रहेका दुई जना आरोपिलाई पक्राउ गरेर अदालत समक्ष सोमवार पेश गरेको सर्लाही प्रहरीले जनाएको हो ।
इश्वरपुर नगरपालिका वडा नम्वर १ पोखरियाका शम्भु महतोलाई सवारी ज्यान र विष्णु गाउँपालिका वडा नम्वर ६ सिमराका अवधेश मण्डललाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन