सर्लाही प्रहरीको अबैध मदिरा भठ्ठी नष्ट गरिने अभियान जारी

37 Shares

सर्लाही, १७ जेठ । सर्लाहीमा प्रहरीले अबैध मदिरा भठ्ठीलाई तोडफोड गरी नष्ट गरिने अभियान चलाएको छ ।
सोही क्रममा सर्लाही प्रहरीले मलंगवा नगरपालिका वडा नम्वर ५ भाडसरमा १३ र वडा नम्वर ६ खुटौनामा १ गरेर १४ मदिरा भठ्ठीमा छापा मारेर तोडफोड गर्दै कच्चा पदार्थको साथै तयारी मदिराहरु जमिनमा पोखेर नष्ट गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिएको हो ।
७ हजार कच्चा पदार्थ नष्ट गर्नुका साथै ६ वटा मदिरा बनाउने मेशिन, ४० वटा ड्रम नियन्त्रणमा लिएर उक्त भठ्ठीलाई तोडफाड गरेर नष्ट गरिएको जानकारी दिदै प्रहरी प्रवक्ता एवं डिएसपी श्रेष्ठले अबैध मदिरा भठ्ठीबाट समाजमा अशान्ति मचेको, हो हल्ला, झैझगडाको प्रमुख कारण रहेको हुँदा अबैध मदिरा उत्पादन वा विक्री वितरण गरिने भठ्ठीलाई पूर्ण रुपमा नियन्त्रण गर्ने अभियानमा सर्लाही प्रहरी अहिले सक्रिय रहेको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।