35
Shares
रौतहट, १८ जेठ । सवारी ऐन नियमको विपरित सवारी साधन गुडाउने ५२५ चलाकलाई कारवाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रवार जारी गरिएको प्रेस नोटमा जेठ ९ गते देखि लिएर १७ गते सम्ममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जिल्लाको विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा सवारी नियम विपरित सवारी गुडाउने चालकलाई कारवाही गरिएको हो ।
ट्राफिक प्रहरीले ५२५ सवारी साधनलाई कारवाही गरेर जरिवाना गर्दा ६ लाख ३५०० राजस्व संकलन गरेर नेपाल सरकारको राजस्व खातामा जरिवानाको रकम दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन