जल उत्पन्न प्रकोप र उद्धार सम्बन्धि तीन दिवशीय अभ्यास कार्यक्रम सम्पन्न

31 Shares
सर्लाही, १९ जेठ । मनसुनी बर्षाबाट आइपर्ने जल उत्पन्न प्रकोपको समयमा उद्धार कसरी गर्ने सम्बन्धी सर्लाहीका सुरक्षा निकायहरुद्धारा संयुक्त रुपमा तीन दिने अभ्यास (डेमो) कार्यक्रम सम्पन्न गरेका छन् ।
सर्लाहीको वागमती नगरपालिका स्थित बागमती नदीमा शनिवार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा जेठ १६ देखि १८ गते सम्म तीन दिवसीय जल उत्पन्न प्रकोप उद्धार सम्बन्धी अभ्यास कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।
नेपालमा मनसुन सुरु हुन केही समय बाँकी रहदा सर्लाहीका सुरक्षा निकायद्धारा आयोजना गरिएका पूर्व अभ्यास कार्यक्रममा बाढीको समयमा डुवानमा परेका नागरिकहरुलाई कसरी उद्धार गर्ने, उनीहरुलाई सुरक्षित स्थानमा पुर्याएर समुचित उपचार गर्ने विधी, कटानमा परेका बस्तीका बासिन्दाहरुलाई सुरक्षित स्थलमा लगिने विधि लगायतका अभ्यासहरु तीन दिन सम्म गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
जल उत्पन्न प्रकोप र उद्धार सम्बन्धि तीन दिवशीय अभ्यास कार्यक्रम उद्धार, उपचार लगायतको डेमो गर्दै

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।