राजस्व छलीका १० लाखको सामान सर्लाही प्रहरीद्धारा बरामद

62 Shares
सर्लाही, २१ जेठ । भन्सार छलीका ठूलो परिमाणमा सामानहरु नियन्त्रणमा लिएर सर्लाही प्रहरीले आवश्यक कारवाहीका लागि मलंगवा भन्सारमा बुझाएका छन् ।
सर्लाहीको भारत संग जोडिएका विभिन्न चोर नाकाहरु भएर नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा कपडा, किराना सामानहरु, पेय पदार्थहरु, इलेक्ट्रोनिक्स र कष्मेटिकका सामानहरु तथा पाँच थान मोटरसाइकल सहित बरामद गरिएका राजस्व छलि गरिएका सामानहरुलाई आवश्यक कारवाहीका लागि मलंगवा भन्सार कार्यालयमा दाखिला गरिएको डिएसपी दिपक श्रेष्ठले जानकारी दिएका हुन् ।
बरामद गरिएका १० लाख ९ हजार ७२५ रुपैया मूल्य बराबरको मालसामानहरुलाई कारवाही गर्न भन्सार कार्यालयमा बुझाएको बताउदै सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी श्रेष्ठले सीमानाकाहरुमा धेरै कडाई गरेर राजस्व छलीका सामानहरुलाई नियन्त्रण गर्ने अभियानको क्रममा दैनिक रुपमा मालसामानहरु पक्राउ परिरहेको र कारवाहीका लागि भन्सार कार्यालयमा बुझाउने गरिएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।