विद्यार्थी भिसामा रसिया पठाइदिन्छु भनेर रकम ठगी गर्ने ठग रौतहट प्रहरीको फन्दामा

53 Shares

रौतहट, २६ जेठ । विद्यार्थी भिसामा रुस पठाइदिन्छु भनेर लाखौं रकम ठगी गर्ने एक ठगलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको यमुनामाई गाउँपालिका वडा नम्वर २ घर भएका २० बर्षिय जितेन्द्र कुमार यादवलाई विद्यार्थी भिसामा रुस पठाइदिन्छु भनेर उनकै गाउँका एक युवकले रकम ठगि गरेर वेपत्ता भएपछि उनकै उजुरीका आधारमा रौतहट प्रहरीले ति ठगलाई गत २२ गते पक्राउ गरी ठगी तथा अपराधिक लाभ सम्बन्ध कसुरमा अदालतबाट म्याद थप गराएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी गरिएको प्रेस नोटमा भनिएको हो ।
प्रलोभन देखाएर रकम ठगी गर्ने ठग रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नम्वर २ जितन कुमारको २३ बर्षिय छोरा राहुलकुमार प्रजापतिले यादवलाई विद्यार्थी भिसाको कागजातहरु नेपाल स्थित रसियन एम्बेसीबाट जारी भएको भनेर नक्कली कागजात देखाई विश्वासमा लिएर १० लाख ८७ हजार ७२० रुपैया लिएर फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालयमा पिडित पक्षले दिएको जाहेरीको आधारमा प्रहरीले खोजतलासको क्रममा बाहिरी जिल्लामा लुकीछिपी बस्दै आएको अवस्थामा प्रहरीले पक्राउ गरेर अदालतबाट म्याद थप गराई कसुर अनुसारको मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाएको रौतहट प्रहरीका डिएसपी एलिजा गिरीले जानकारी दिईन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।