आज मौसम कस्तो रहला ?

28 Shares
रौतहट, २८ जेठ । स्थानीय वायु, पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज सोमवार कोशी, वागमती र गण्डकी प्रदेश सहित देशको पहाडी भुभागमा आंशिक देखि साधरणतया बदली लाग्ने अन्य क्षेत्रमा मुख्यतया आंशिक बदली देखि मौसम सफा रहने सम्भावना रहेको हो ।
कोशी प्रदेशको केही स्थानहरुमा तथा वागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रको एक दुई स्थानमा मेघगर्जन, चट्याँग सहित हल्का देखि मध्यम बर्षाको सम्भावना रहेका छन् ।
लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशको केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेका हुन् । देशभरी तापक्रमको अवस्थाको विश्लेषण गरिए अनुसार तराईका भु भागहरुमा अत्याधिक गर्मीको सम्भावना रहने छ । तातो हावा एवं तातो लहर चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।